शुभ नारायण यादब सप्तरी, २७ माघ आफनो पुर्खौली पेशा छाडेपछि त्यसलाई निरन्तरता दिनको लागी अन्य जातजातीहरुले पनि सो पेशालाई अंगाल्दै आएको छ । उक्त सामुदायका विश्वकर्मा ,ठाकुर ,मगर, थारु, आदि जातीहरुले आफनो पुर्खौली पेशाहरु हात हतियार बनाउँने, गरगहना बनाउँने , कपाल काटने, माछा मार्ने, खुकुरी बनाउँने काम छाडेपछि हाल सप्तरीको बनौली गाविस वर्डा न। ७ का दलित सामुदायहरुले सो कामलाइ अंगालेका छन ।
समयको परिवर्तन सँगै युवाहरुले आफनो पुर्खौली पेशालाई छाडि अन्य पेशातर्फ आकर्षित हुन थालेपछि त्यसलाई निरन्तरता दिनको लागी उक्त बस्तीले आफनो आर्य स्रोत बृद्धिको रुपमा प्रयोग गर्दै आएको छ ।
पहिला पहिला खान पुग्दैन थियो,तर हाल आएर दश कठा सम्म खेत समेत किनेको हात हतियार बनाउँदै आएका स्थानिय किशुन रामले बताए ।
रामका अनुसार पहिले दैनिक ज्यालामा काम गर्दथ्यौ तर हाल आएर आफनै काम गर्नबाट फुर्सद छैन । त्यस्तै कपाल काटदै आएका अर्का स्थानिय तेज नारायण चौधरीले आफुले दिनमा पाँच सय देखी एक हजार सम्म कमाई हुने गरेको बताउँदै चौधरीले अब यसलाई आफना घर परिवारका सदस्यहरुलाई समेत सो पेशामा आकर्षित गराउँन थालेका छन ।
यस भन्दा पहिला सो काम गर्दा त्यहाँका स्थानिय बुढापाखाहरुले आफुलाई यस पेशामा आउँदा तथानाम गाली समेत खानुपरेको बताउँनुभयो ।
यसरी सो पेशा अंगाल्दै आएकाहरुले आपुहरुले विदेशको कमाई समेत घरमै बसेर कमाउँने गरेको देखेर त्यहाँका स्थानिय अरु युवाहरुले समेत उक्त कार्यप्रति आकर्षित हुन थालेका छन ।
यसरी उहाँहरुको यस्तो कामले गर्दा सप्तरी जिल्लामै युवाहरुको माझँ उदाहरणीय बन्न पुगेका छन ।

source:-dainikee

0 commentaires