अमेरिकी उपराज्यमन्त्री शनिबार नेपाल आउने


२६ माघ, काठमाडौं । प्रजातन्त्र र विश्व मामिला हेर्ने अमेरिकी उपराज्यमन्त्री मारिया ओटारियोले आगामी शनिबारदेखि नेपालको तीनदिने भ्रमण गर्नुहुने भएको छ ।
अमेरिका र राष्ट्रसंघको संयुक्त प्रयासमा नेपालमा हुने प्रकोप जोखिम न्यूनीकरणसम्बन्धी गोष्ठीको उदघाटन समारोहमा उहाँ सहभागी हुने बताइएको छ ।
उहाँ भारत, भुटान हुँदै नेपाल आउने अमेरिकी विदेशमन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । उहाँ भारतको तीनदिने भ्रमणका लागि मंलबार नयाँदिल्ली आएका अटारियो शुक्रबार भूटान जाने कार्यक्रम छ । भुटानमा रहँदा उहाँले अन्तराष्ट्रिय मुद्दाका साथै नेपालमा लामो समयदेखि रहेका भुटानी शरणार्थीका विषयमा पनि कुरा गर्ने विज्ञप्तिमा उल्लेख छ ।
उहाँले नेपालमा रहँदा उच्च अधिकारीका साथै नागरिक समाजका प्रतिनिधिसँग छलफल गर्ने जारी विज्ञप्तिमा जनाइएको छ ।

source:-onlinekhabar
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login