रातारात घर ठड्याएको आरोप


शुभ नारायण यादब सप्तरी, १५ फागुन सप्तरी दिघवा–७ निवासी राधे श्याम देव रमणले आफ्नो निजी जग्गामा षड्यन्त्रपूर्वक एक जनाले घर निर्माण गरेको दावी गर्नुभएको छ । दिघवा–७ निवासी सत्य नारायण मोचीले निजी पोखरीको डिलमा रहेको जग्गा अतिक्रमण गरी अवैध ढंगले रातारात घर निर्माण गरेको उजुरी जिल्ला प्रशासनमा दिएको जानकारी दिनु भएको छ । व्यक्तिगत जग्गामा अवैध ढंगले रातारात घर निर्माण गर्नेबाट रोक्नका लागि जिल्ला प्रशासन कार्यालयले ईलाका प्रहरी कार्यालयलाई निर्देशन दिए पनि त्यसलाई अटेर गरी मोचीले घर निर्माण गरेको उहाँले बताउनु भयो ।
गलत राजनीतिको कारण निजी जग्गामा घर निर्माण गरिएपछि प्रहरीको उपस्थितिमा घरका सामग्री हटाइएको उहाँले बताउनुभयो । यसैबीच गाविसका पूर्व अध्यक्षको अध्यक्षतामा सम्पन्न बैठकले अवैध ढंगले घर निर्माण गरिएको जग्गा सोही ठाउँका अर्का एक जना दलितलाई दिने निर्णय गरेको बताइएको छ ।

source:-dainikee
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login