काठमाडौं, २८ माघ नेपालमा मात्र नभर्इ बेल्जियममा पनि जूनमा चुनाव भएकोमा हालसम्म त्यँहाका राजनैतिक दलहरूले हालसम्म सरकार बनाउन सकेको छैन। हालै त्यँहाका एक सांसद मारलीन टिमरमैनले सरकार नबनेसम्म कुनै पनि सासंदहरूको श्रीमतीलार्इ आ-आफ्ना श्रीमान संग यौन सम्बन्ध नराख्न अनुरोध गरेको छ।
उनले एक बेल्जियन अख़बारलार्इ दिएको अन्तरवार्तामा भने “मलार्इ सबै वार्ताकारहरूका श्रीमतीहरूलार्इ सरकार बनाउन समझौता नभएसम्म आ-आफ्ना श्रीमान संग यौन सम्बन्ध राख्न छोडेमा चाँडैनै सरकार बन्ने बिश्वास छ। स्त्री रोग विशेषज्ञ सिनेटर टेमरमेनका अनुसार केन्यामा यस्तै राजनीतिक संकट हुँदा 'सेक्स बैन' को आन्दोलन पछी सो संकट दुर भएको थियो।
हाल सम्म चुनाव सकेको धेरै समयसम्म सरकार बनाउन नसकेको घट्नाको बिश्व रेकर्ड इराकको नाममा रहेकोमा बेल्जियममा अब एक हफ़्तामा सरकार बन्न नसके सो रेकर्ड बेल्जियमको नाममा रहने छ।
हाल सम्म चुनाव सकेको धेरै समयसम्म सरकार बनाउन नसकेको घट्नाको बिश्व रेकर्ड इराकको नाममा रहेकोमा बेल्जियममा अब एक हफ़्तामा सरकार बन्न नसके सो रेकर्ड बेल्जियमको नाममा रहने छ।
source:-dainikee









0 commentaires