स्मृति उद्यान ओझेलमा

 १२ मंसिर, जनकपुरधाम । धनुषाको जनकपुर सहिदनगरस्थित ‘महिला स्मृति उद्यान’ संरक्षणका अभावमा आझेलमा पर्दै गएको छ ।
धनुषा जिल्लाको यदुकोहामा २०४६ सालको जनआन्दोलनका क्रममा फागुन ९ गते नेपालमा सबैभन्दा बढी एकै ठाउँमा महिला सहिद भएको स्थानमा सम्मानपूर्वक सो उद्यान निर्माण गरिएको हो ।
उद्यानमा जानकीदेवी यादव, सोनावतीदेवी यादव, मुनेश्वरीदेवी यादव एवम् रामनारायण यादव र उदयशङ्कर मण्डलको शालिक छ । विक्रम संवत् २०४६ साल फागुन ९ गते जनआन्दोलनका क्रममा प्रहरीको गोलीद्वारा यी योद्धाहरूले सहादत प्राप्त गर्नुभएको थियो ।
प्रजातान्त्रिक आन्दोलनमा आफ्नो जीवन उत्सर्ग गरेकी उदयशङ्करकी आमा राजवतीदेवी मण्डल भन्नुहुन्छ-’उद्यानको संरक्षण छैन, बाहिरबाट कसैको आगमन भयो भने मात्र त्यो दिन सरसफाइ गरिन्छ ।’

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login