काठमाडौं, मंसिर ७ (नागरिक) - जनतालाई राजनीतिक निकास दिने तथा हिन्दु अधिराज्य कायम गराउने उद्देश्यका साथ नयाँ पार्टीको गठन भएको छ। शरदचन्द्र दाहालको अध्यक्षतामा गठित नयाँ पार्टीमा पचपन्न सदस्यीय कार्य समिति रहेको बताइएको छ।
साथै पहिलो ब्यावसायिक टेम्पो चालक सुमित्रा दङ्गाल पार्टीको उपाध्यक्ष रहेकी छिन्।
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.
0 commentaires