दुर्घट्नाग्रस्त विमान नेपालगन्जबाट हुम्लाका लागि उडेको तारा एअरको डोर्नियर 9NAGQ २२८ विमान शुक्रबार बिहान हुम्लाको सिमिकोट विमानस्थलमा दुर्घटनाग्रस्त भएपछि। समाचारका लागि यहाँ क्लिक गर्नुस्। तस्बिर : नागरिक
ट्र्याक्टरको गति राप्ती लोकमार्ग अन्तर्गत सल्यानदेखि रुकुम जाँदै गर्दा सडकमा भासिएको ट्र्याक्टर। मापदण्ड अनुसारको ग्रावेल नगर्दा २ वर्ष पूरा नहुँदै ठाउँ-ठाउँमा सडक भासिएको छ। तस्बिर : कमल थापा
हिले महोत्सव फिलिपिन्सको अलियागामा हुने धार्मिक महोत्सवका क्रममा एकअर्कालाई हिलो दलिरहेकी युवतीहरु। तस्बिरः एएफपी
माटो कला सिद्धार्थ आर्ट ग्यालरीमा आयोजना भइरहेको सेरामिक कला प्रदर्शनी हेर्दै। तस्बिरः दीपेश श्रेष्ठ
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.
0 commentaires