आजको तस्बिरहरु

पर्यटन प्रदर्शनी राजधानीको भृकुटी मण्डपमा शुक्रबारबाट सुरु भएको चौथो राष्ट्रिय पर्यटन प्रदर्शनीमा नृत्य गर्दै। तस्बिर : विजय राई
पत्रकारको सुरक्षा खोइ? प्रधानमन्त्री झलनाथ खनाललाई उनकै निवास बालुवाटारमा पछिल्लो समयमा सञ्चारकर्मीमाथि बढ्दै गएको आक्रमणबारे ध्यानाकर्षण गराउँदै पत्रकार महासंघका अध्यक्षलगायत। तस्बिर : प्रधानमन्त्री कार्यालय
प्रशान्तको रिल जोडी गायक तथा नायक प्रशान्त तामाङ र नायिका हर्षिका श्रेष्‍ठ राजधानीको सुनधारामा फिल्म 'अंगालो यो मायाको' प्रदर्शनीबारे जानकारी गराउँदै। तस्बिर : विजय गजमेर
मन्त्रीको असन्तुष्टि कानुन मन्त्री प्रभु साह बिहीबार कानुन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै। उनले न्याय परिषद्जस्तो महत्त्वपूर्ण ठाउँमा कनिष्ठ व्यक्तिहरुलाई सिफारिस गरिएकोप्रति असन्तुष्टि जनाएका थिए। तस्बिर : भास्वर ओझा
बमको त्रास नेपाल प्रहरीको बम डिस्पोजल समूह राजधानीको पानीपोखरीमा भेटिएको शंकास्पद सुटकेसको अवलोकन गर्दै। सुटकेस फोहोरले भरिएको थियो। तस्बिर : भास्वर ओझा
छानबिन गर ! सरसफाई आयोजनामा अनियमितता भएको भन्दै छानबिनको मागसहित सल्लेरी-४ का स्थानीय बासिन्दाले जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै। तस्बिर : भक्तबहादुर शाही
कारबाही गर ! नागरिकर्मी खिलानाथ ढकाललाई आक्रमण गर्ने एमालेको युवा दस्ता युथ फोर्स मोरङ्का अध्यक्ष पर्शुराम बस्नेतलाई प्रहरीले पक्राउ गर्न नसकेको विरोधमा विराटनगरका पत्रकारले आज निकालेको र्‍याली। तस्बिरः चुमन बस्नेत
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login