शुभ नारायण यादब सप्तरी, २६ जेठ ६ महिनाको गर्भ बोकेर एक महिला जिल्ला प्रशासन कार्यालय सप्तरमिा न्यायको लागि गुहारिरहेकी छिन् । सप्तरीको बरही विरपुर गाविस ८ निवासी प्रभुनारायण रायका २० बषिर्या छोरी बबिता कुमारी राय ६ महिनाको गर्भ बोकेर अहिले उनी प्रहरी प्रशासन समक्ष आफुलाई न्याय दिलाई दिनको लागि गुहारी रहेकी हुन् ।
वि.स. २०६४ साल भदौ महिनामा सोही गाविस ७ निवासी सकलदेव रायका २५ बषिर्य छोरा संजय कुमार रायसँग सामाजिक परम्परा अनुसार वैवाहिक बन्धनमा बाधिएकी बविता विगत केही दिन देखि परिवारजनबाट पिडित भएको बताएकी छिन्।
उनका श्रीमान र सासु ससुरा मिलेर गर्भको बच्चा मार्न बबितालाई निर्घाटकुटपिट गर्नुका साथै घरबाट निकाला गरेपछि न्यायको लागि जिल्ला प्रशासन कार्यालय र मानवअधिकारकर्मी समक्ष आएको बुधबार संचारकर्मीहरुलाई बताईन ।
गत फागुनमा आफना् श्रमिानले सिरहाको विष्णुपुरका एक युवतीसँग दोश्रो विहे गरेको र अहिले उनका बुबा आमाले आफुलाई कुटपिट गरी घर निकाला गर्नुका साथै पेटमा रहेको ६ महिनाको बच्चा तथा आफुलाई समेत मार्ने षडयन्त्र गरेको बताईन ।
यस अघि उनीलाई आफ्नै घरमा जवर्जस्ती गरेको बेला स्थानीय समाजका भद्रभलादमी, बुद्धिजीवीहरु मिलेर बवितालाई संजयसँग सामाजिक परमपरा अनुसार विवाह सम्पन्न गरिएको पिडित बविताका बुबा प्रभुनारायण रायले बताए ।
अगाडि उनी भन्छन-आफ्नो छोरी माथि यस अघि बारम्बार कुटपिट गर्दै आएपनि समाजका भद्रभलादमीहरुलाई भनेर दुर्इ तिन पटक पुनः सोही घरमा बस्न लगाएको, तर हाल आएर पुनः त्यस्तै क्रियाकलाप गर्नुका साथै आफ्नो छोरी र उनको पेटमा रहेको बच्चालाई समेत राति ज्यान मार्ने कार्य गर्दै आएकोले आफ्नो छोरीलाई न्याय दिलाई दिनका लागि स्थानीय प्रहरी प्रशासन, मानवअधिकारकर्मी, संचारकर्मी, नागरिक समाज लगायत सम्बन्धीत सवै पक्षसँग आग्रह गरेको छु ।
हाल सम्म आफ्नो विवाह दर्ता र नागरिकता समेत नवनाई दिएको गुनासो पोख्दै वविताले भनिन यस अघि पनि बारम्बार विवाह दर्ता र नागरिकता बनाई दिन आग्रह गर्दा पनि आजभोलि गरेर अहिले सम्म नवनाई दिएको र हाल आएर उनले अर्के विवाह गरेर आफ्नो र पेटमा रहेको बच्चालाई समेत ज्यान लिन खोजेको बताउदै आफ्नो शान्ति सुरक्षा र आफुमाथि भएको अन्याय रोकिदिनका लागि सम्बन्धीत सवै पक्षसँग आग्रह समेत गरेकी छिन् । उनले न्यायको लागि जिल्ला प्रशासन कार्यालय र जिल्लाका प्रहरी कार्यालय सप्तरीमा बुधबार जाहेरी समेत दिएकी छिन् ।

दैनिकी
0 commentaires