चेक जाचको क्रममा सालको गोलिया २०७ थान बरामद

बिनोद  नेपाल असार ८ - सर्लाही   प्रहरी चौकी कर्मैयाले चेक जाचको क्रममा पुर्व वाट पश्चिम तर्फ जादै गरेको ना.३.ख ४४७८, ना.३.ख २२२, र ना.४.ख ९६२ नम्बरको ट्रकमा लोड भई आएको सालको गोलिया २०७ थान र लटहरको गोलिया ७ थान ट्रक र चालक सहित जिल्ला वन कार्यालय लालबन्दीमा बुझाएको छ । अन्दाजी मुल्य २५ लाख ३० हजार बराबरको काठ र ट्रक ३ थान अन्दाजी मुल्य ६० लाख बराबरको रहेको छ ।   हरिवन चौकमा ना.३.ख ७६१७ को मिनि ट्रकमा चोरी निकासी भई आएको सामान छ भनि ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिगएको टोलिले ट्रकमा रहेको १३६ बोरा आलु ८० बोरा प्याज र ट्रक सहित ११ लाखको सामान राजस्व अनुसन्धान कार्यालय पथलैया मा बुझाएको छ । ईलाका प्रहरी कार्यालय हरिवन का प्रमुख के.पी शर्मा द्धारा जानकारी भएको छ ।

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login