गोरखा जिल्ला सदरमुकामदेखि ५२ कोष उत्तरमा रहेको छेकम्पारबाट विहानको समयमा देखिएको हिमाली दृश्य । तस्वीर : रासस
कामै संसार बर्दियाको खेतमा काम गर्दै थारु महिला। तस्बिरः केशव थोकर
झण्डै ज्यान गयो काठमाडौँ महानगरपालिकाको बागदरबारस्थित कार्यालयको छत आज बिहान भत्कँदा फँसेका कर्मचारीहरुलाई उद्धार गर्दै। तस्बिरः दीपेश श्रेष्ठ
गुँड लायो चरीले... भैरहवाको बुद्ध एयरपोर्ट नजिकै एक रुखमा गुँडमा बसेको चरा। तस्विर : टेकनारायण भट्टराई
पाल्पा तानसेनवाट इटहरी आई पुगेकी इन्दिरा श्रेष्ठले इटहरीको जनता वस्तीमा ढाका वुनाई उद्योग चलाएर यहाँका धेरै महिलाहरुलाई आत्मनिर्भर वनाउँदैछिन् ।
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.
0 commentaires