लस एजिंलस काठमाडौं, २३ जेठ अमेरिकी सरकारले नीलो चलचित्रमा निरोध लगाउन जरूरी बनाउने कानून बनाउन बिचार गरेको छ। यसका लागि सरकारले कार्यस्थलमा सुरक्षा सम्बन्धी कानूनको धाराहरूमा परिवर्तन गर्ने विचार गरेको छ। यसमा यौनकर्मीहरूले निरोधको प्रयोग बिना यौन सम्बन्ध राखेमा त्यसलार्इ अपराधको श्रेणीमा यणना गर्ने कानून रहेको छ।
यसका लागि सात जूनका दिन सरकारले सार्वजनिक बहस गराउने भएको छ। यस पछी यसलार्इ राज्यको कार्यस्थलमा सुरक्षा तथा स्वास्थ्य नियमन गर्ने संस्थामा पठार्इनेछ। त्यहाँ यस बिषयमा कानूनको ढांचा तैयार गरिन्छ। सरकारका अनुसार यस्तो कानून बनेमा नीलो चलचित्रका कलाकारहरूको स्वास्थ सुरक्षित हुन जान्छ।
dainikee
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.
0 commentaires