दुइको मृत्यु

लालबन्दी,१५  जेठ ।पानीमा डुबेर र चट्याङ लागेर आज बिहान र्सलाहीमा २ बालबालिको मृत्यु भएको छ भने तीन जना र्घाईते भएका छन् । प्रहरीका अनुसार खाल्डोमा जमेको पानीमा डुबेर हरिवन गाविस ९ का मेजर लामाका छोरी ११ वषिर्या मोनिका लामाको मृत्यू भएको हो भने उनको बहिनी विनिता लामा गम्भीर बिरामी परेकी छन् । आज बिहान ११ बजे घर नजिकै रहेको खाल्डोमा जमेको पानीमा खेल्न गएका दुवै दिदीबहिनी डुबेर बिरामी परेका थिए । हरिवनस्थित नमूना अस्पतालमा उपचार गर्न लैजाँदै गरेको अवस्थामा मोनिकाको मृत्यू भएको हो । यसैबीच बिहान परेको चटयाङ लागेर अत्रौली गाविस ७ मा एक बालकको मृत्यू भएको छ भने दुइ जना र्घाईते भएका छन् । प्रहरीका अनुसार घरमै बसिरहेका बेला चट्याङ लागेर ६ वषिर्य सुदिप तामाङको मृत्यू भएको हो । चट्याङले बालकका बुवा प्रतीक तामाङ र ठूली आमा शान्तिमाया तामाङ पनि सामान्य र्घाईते हुनु भएको छ ।


Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login