काठमाडौँ, जेठ १५- गणतन्त्र दिवसको उपलक्ष्यमा देशका विभिन्न कारागारमा कैदीको रुपमा रही तोकिएको कैदको ५० प्रतिशत कैद भुक्तान गरिसकेका ३३२ जना कैदीको बाँकी कैद मन्त्रिपरिषद्को सिफारिस बमोजिम राष्ट्रपति डा रामवरण यादवले माफी मिन्हा गरेका छन्। उनीहरुलाई रिहाइ गरिएको गृह मन्त्रालयले एक विज्ञप्तिमार्फत जनाएको छ। रासस
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.
0 commentaires