त्रिभुवन विमानस्थलमा अत्याधुनिक प्रणाली जडान गरिने


काठमाडौं/ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जेट वायुयानको सुरक्षित उडान र अवतरणका लागि अत्याधुनिक प्रणाली जडान गरिने भएको छ ।

आरएनपी-एआर अवतरण नीतिअन्तर्गत अत्याधुनिक प्रणाली पूर्णरूपमा ककपिटको उपकरण र भूउपग्रहमा आधारित हुने भएकाले अत्याधुनिक प्रणाली बढी सुरक्षित, भरपर्दाे नागरिक उड्ययन प्राधिकरणले जानकारी दिएको हो ।
अत्याधुनिक प्रणाली सुरु भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राति समयमा उडान भर्न नमान्ने अन्तर्राष्ट्रिय वायुसेवाले सेवा लिन सक्ने र दिउँसोको ट्राफिक चाप कम हुने अपेक्षा प्राधिकरणको छ । 
पर्यटनमन्त्री खड्गबहादुर विश्वकर्माले विमानस्थलमा अत्याधुनिक प्रणाली जडान गरिने बताउँदै अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठनको योजनाअनुरूप जडान प्रक्रिया अघि बढाइएको बताए । 
प|mान्सको एयरबस कम्पनीको सहायक कम्पनी कोभाडिसले निःशुल्क तयार गर्न लागेको प्रणाली आगामी सात महिनाभित्र लागू हुनेछ । अत्याधुनिक प्रणाली हाल थाइल्यान्ड, न्युजिल्यान्ड, चीनका विभिन्न विमानस्थलमा सफलतापूर्वक लागू गरिएको प्राधिकरणले जनाएको छ ।



Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login