सडक निर्माण पछि आर्थिक कारोवारमा वृद्धी

 ज्ञानु गौतम रुकुम  जिल्लाका ग्रामीन क्षेत्रमा सडक निर्माण भएपछि आर्थिक कारोवारमा वृद्धी भएको छ ।जल्लाको ४३ गाविस मध्ये २९ गाविसमा ग्रामीन तथा कृषी सडक निर्माण भई व्यापारी केन्द्रको रुपमा स्थापना भएपछि व्यापार व्यवसाय वढेको हो ।मोटर वाटो निर्माण भएपछि सामान ल्याउन र लैजान सजिलो भएको गो तामकोटका लोकवहादुर कामीले जनाए ।यातायातको सुविधा सगै उपभोग्य दाल , चामल , चिनी ,नुन लगायतका सामान खरिद र उत्पादी घिउ , अदुवा , कुरीलो ,सुन्तला , स्याउ , नास्पती , पाचऔले, अलैची , जतामसी लगाएतका जटीवुटी तथा फलफुल विक्रीवितरण भई आर्थिक आम्दानी भएको रुकुम उद्योग वानिज्य सघले जनाएको छ ।यातायात पुगेपछि एक दर्जन भन्दा वढी स्थानमा व्यापारी केन्द्र स्थापना भएको छ । जिल्लाको धाउने ,खावाङवगर , चौवरजहार ी सिस्नेरी , सोलावाङ, झल्नेटा , सिम्रतु राडीज्युला लगाएतका दुर्गम वस्तीहरु मा नया वजार विस्तार भई दैनिक लाखौ रुपयाको कारोवार हुनथाले व्यापार ीहरु वताउछन ।ग्रामीन सडक नहुदा दैनिक उपभोग्य सामान लिन सदरमुकाम आउने स्थानीय वासी गाउमै भएपछि खुसी भएका छन । घरघरमा मोरीपालनथो रै लगानीमा राम्रो आम्दानी हुने भएपछि रुकुमका किसानहरु माहुरीपालन व्यवसायतर्फ आकर्षित भएका छन ।मह वचेर वार्षिक लाखौ आम्दानी हुने भएपछि माहरीपालन व्यवसाय तर्फ आर्षण वढेको हो ।गरायला ९ का लोकवहादुर वुढाथो कीले माहुरीको मह वचेर वार्षिक निन लाख कमाएको वताए ।पहिले विदेशपलाएन भएका उनले विदेशवाट फर्केर यो व्यवसाय गरेकाहुन उनिजस्तै गरायला ९ कै मिनवहदुर वुवा , झकवहदुर कामी ,लोके खड्का लगाएतको घर घरमा मौरी पालन गरेका छन ।न धेरै लगानी लगाउनु पर्दछ , नत मेहनत नै गर्नु पनेर्  नभएपछि रुकुमको आधा भन्दा वढि गाविसमा कृषकहरुले माहुरी पालन गरेका छन । रुकुमको वजारमा महको अत्याधिक माग भएपनि आवश्यकता अनुसार पुर्ति गर्न नसकेको कृषकहरु वताउछन ।महको प्रति केजीयातायात पुगे पछि रुकुमको स्याउ , नास्पती , कागती सुन्तला लगाएतका फलफुलले मुल्य पाएका छन ,भने आयतीत साग्रीको पहिलेको तुलनामा मुल्य कम भएको स्थानिय वुद्धीजिवी लालवहादुर सेर्पालीले वताए ।  सडक पुगेका गाविसहरुमा व्यापार व्यवसाय र अन्य पुर्वाधारको विकाश हुने भएपछि जिल्लाको आधा भन्दा वढी वजेट विकाश निर्माणमा लगाएको पुर्व जिविस सभापती खेममान खड्काले जानकारी दिनुभयो ।  संरक्षण नहुदा लाखौ घाटा  ज्ञानु गौतम रुकुम  जिल्लामा जडिवुटीको प्रवल सम्भावना भएता पनि संरक्षण संवर्धृन हुन नसक्दा लाखौ घाटा भएको छ । मध्यपश्चिम विकास क्षेत्रको दुर्गम जिल्लाको रुपमा र हेको रुकुम जिल्लाको दुई दर्जन भन्दा वढी गाविसमा अमुल्य तथ दर्लभ जडिवुटी यार्चागुम्वा ,पाचऔले, कटकटुकी ,चिराईतो ,सर्पगन्ध ,देवदार ,जटामसी ,भलायो ,असुरो सुगन्धको सिलाजित ,लता कस्तुरी पाक्नेवेद लगाएतका संरषण र सम्वर्धन नहुदा लाखौ घाटा भएको हो विडम्वना मान्नु पर्दछ, अमुलय जडिवुटी को महत्व नवुझदा र सरोकार वाला निकायले यसको संरक्षण र सम्वन्धन ध्यान नदिदा जडिवुटी खेर गई रहेका छन । रुकुम वाट जडिवुटहिरु एकदमै कम मुल्यमा अवैध रुपममा जिल्ला वाहीर ीएका छन , जसवाट वनेका वनेका विदेशी औषधीहरुले रुकुमेलीहरुको हाड से क्ने गरेको स्थानीय वुद्धीजिवीहरु वताउछन । जिल्लावाट अवैध रुपममा विक्रीवितरण भएका जडिवुटीवाट दलालहरुको माध्यवाट निकै सस्तो मुल्यमा विक्रीवितरण भएको छ।


Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login