खस-क्षेत्रीको बन्दमा राजधानी यस्तो रह्यो (फोटोफिचर)

काठमाडौं, जेठ ८ - क्षेत्री समाजले आयोजना गरेको उपत्यका बन्दले राजधानीको जनजीवन प्रभावित बन्यो। आज बिहान बन्दको प्रभाव कम देखिएको भएपनि घाम चर्किँदै जाँदा बन्दको प्रभाव पनि बढ्यो। विभिन्न मागहरुसहित बन्द सफल पार्न उत्रिएका खस-क्षेत्री समूदायका युवाहरुले विभिन्न स्थानमा गाडी तोडफोड र भाटासहित सडकमा उत्रिएपछि राजधानीको दृष्य यस्तो देखियो (माथिको फोटो : महाराजगञ्ज चोकमा लाठी सहित उत्रेका युवाहरु। तस्बिर केशव थोकर)
राजधानीको तीनकुनेमा पर्यटक बस। बन्दका क्रममा पर्यटक बसमा अवरोध गरिएको छैन। तस्बिर:विकास कार्की
क्षेत्री समाजका समर्थकहरु चक्रपथमा जुलुस निकाल्दै। तस्बिर:केशव थोकर 
पर्यटकको विचल्ली। भारत छतिसगढबाट नेपाल घुम्न आएका पर्यटक गौशाला धर्मशालामा। तस्बिर:केशव थोकर
कहाँबाट हो ? तीनकुनेमा ट्याक्सी रोक्दै आन्दोलनकारी। तस्बिर:विकास कार्की
क्षेत्रीको कब्जामा सडक। तस्बिर:विकास कार्की
बन्दकर्तालाई पक्रदै प्रहरी। तस्बिर:रोयटर्स


Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login