सपना, यथार्थ र नयाँ नेपाल लिएर कवि पुडासैनि बजारमा


कवि शिवसुन्दर पुडासैनिको कविता संग्रह “अब देश कङगो बन्ने हल्ला ” र उपन्यास ” सपना, यथार्थ र नयाँ नेपाल” दुई कृतिको गजलकार बुद राना र कवि तथा गीतकार श्रवण मुकारुङद्वारा संयुक्त रुपमा बिमोचिन गरिएको छ । 

बिमोचन समारोहमा युबा कवि तथा समालोचक सुरेश हाछेकालीले कबितासङग्रह माथि समिक्षा गर्नु भएको थियो । साथै कबी आरएम डङ्गोलले पनि आफ्नो मन्तब्य राख्नुभएको थियो।
बिशेष  अतिथि श्रवण मुकारुङ्ले कबिता ज्यादै सरल र चोटिला रहेको बताउदै संग्रह भित्रको रहेको  “घाम ” शिर्षकको कबिता आफ्नै आवाजमा पढेर सुनाउनुभएको थियो ।
प्रमुख अतिथी गजलकार बुद रानाले कबिता नाम जस्तै सुन्दर रहेको बताउनु भयो । कृतिलाई नुवाकोट साहित्य प्रतिष्ठानले प्रकाशमा ल्याएको हो ।
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login