स्वर्गद्वारीका लागि अर्थ सङ्कलन


९ जेठ, दाङ । पवित्र धार्किकस्थल स्वर्गद्वारीमा सुविधा सम्पन्न धर्मशाला निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव एवम् श्रीमद्भागवत ज्ञान महायज्ञ सप्ताहमा आजसम्ममा रु एक करोड ४० लाख अर्थ सङ्कलन भएको छ ।
महोत्सव संयोजक प्युठान उद्योग वाणिज्य सङ्घका अध्यक्ष सूर्य विकका अनुसार नगद, भू-दान र अन्य दान गरी आज बिहानसम्म उक्त रकम सङ्कलन भएको हो । धार्मिक महोत्सवमा दाङ, प्युठान र रोल्पावासीको उल्लेख्य सहभागिता रहेको छ ।
महोत्सवमा प्युठान जन्मभई अन्यत्र बसोबास गरेकाहरूले पनि उल्लेख्य रुपमा सहभागिता जनाएका छन् । गत जेठ ३ गतेदेेखि प्युठानको भिङ्ग्री जुलुकेमा सुरु भएको महायज्ञको उपराष्ट्रपति परमानन्द झाले उद्घाटन गर्नुभएको थियो । रासस
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login