ट्याक्टरको भव्य स्वागत

८६ वर्षिय वयोवृद्ध कर्ण बहादुर थापाले चालक र ट्याक्टरलाई फूल माला र अविरले स्वागत गरे


काठमाडौं, ४ बैशाख तनहु  तनहुको बिकट गाबिस कोटदरबार पुरानथोक स्थित श्रृङ्ग पथबाट कोटदरबार गाउ विकास समितिका ५ ६ ७ वडाका बासिन्दाहरुलाई सेवा पुर् याउने उद्देश्यले निर्माण गरिएको कल्याणदेवि मोटर मार्गमा पहिलो पटक ट्याक्टर लगेर उद्घाटन गरिएको छ । साढे पाच किलोमिटर कच्चि मोटर मार्ग निर्माणका लागि कोटदरबार गाउ विकास समिति र स्थानीय जनश्रमदान समेत गरी करिब १२ लाख रुपैयाको लागत लागेको थियो । मोटरबाटो सम्पन्न भए पछि स्थानीय रेशम परियारले गाउमा ट्याक्टर पुर् याएका हुन । ट्याक्टरलाई गाउ पुर् याएपछि स्थानीय जनकल्याण आमा समुह अरुणा प्राथमिक विद्यालयका शिक्षक विद्यार्थी र मोटर मार्ग उपभोक्ता समितिका सदस्य लगायत ८६ वर्षिय वयोवृद्ध कर्ण बहादुर थापाले चालक र ट्याक्टरलाई फूल माला र अविरले स्वागत गरेका थिए । 







source:-dainikee
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login