कार्यालयमा प्रेमलिला गर्नेहरू होसियार


कार्यालयमा प्रेमलिला गर्नेहरू बेलायतीहरू ह्त्रशियार हुनु परेको छ। हालै एक अथोरिटीले त्यहाँको कार्यालयमा काम गर्ने कर्मचारिहरूका लागि एक आचार संहिता तयार गरिरहेको छ, उक्त आचार संहितामा कार्यालयमा प्रेमलिला गर्नेहरूलार्इ कडा कार्वाही गर्ने प्रावधान राखिएको छ। यसमा कुनै पनि कर्मचारीले आ-आफ्नो प्रेम सम्बन्धको बारेमा जानकारी दिनु पर्ने हुन्छ। कंपनीको एचआरले यीनीहरूमाथी नजर राख्ने कूरा समेत यसमा उल्लेख गरिएको छ।
नया बनेको नियम निकै कडा रहेको छ, यसमा कार्यालयमा प्रेमलिला गर्नेहरू माथी कडा कार्वाही गर्ने तथा यसको कसैले उल्लघन गरेमा त्यसलार्इ अपराधको रूपमा हेर्ने उललेख छ। कसैले यस्तो गरेमा उसमाथी अनुशासनात्मक कार्वाही गरिनेछ। तर बेलायतका ट्रेड यूनियनहरूले यस नियमको बिरोध गर्ने भएका छन्। ट्रेड यूनियन कांग्रेसका अनुसार यस्ता नियमहरूले कर्मचारिहरूको निजी जीवनमा दखल दिएको बराबर हुनेछ। कर्मचारीहरू कार्यालय बाहिर के गर्दछन, को संग भेट्छन यसको कम्पनीलार्इ केही मतलव नहुने प्रष्ट पारेका छन्।

source:-dainikee
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login