३० पौष, बर्दिवास । महोत्तरीको गौशाला-२ की ७० वर्षीया फुलकुमारी मालीको शुक्रबार बिहान कठयाङ्ग्रिएर मृत्यु भएको छ ।
खाली खुट्टा हिँडेकी उनी बाटोमा लडेकी थिइन् । चिसोले लडेकी उनको तत्काल मृत्यु भएको प्रहरी निरीक्षक वासुदेव पाठकले जानकारी दिनुभयो । उनको शरीरमा अत्यन्त पातलो एकसरो कपडामात्र थियो ।
मालीको मृत्युसँगै महोत्तरीमा कठयाङ्ग्रिएर ज्यान गुमाउनेको सङ्ख्या सात पुगेको छ । रासस
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.
0 commentaires