सेनाका लागि नयाँ हतियार ल्याउन लागेको हैन : प्रधान मन्त्री

काठमाडौँ, माघ ४- प्रधान मन्त्री माधवकुमार नेपालले सरकारले नेपाली सेनाका लागि नयाँ हतियार ल्याउन नलागेको जानकारी दिएका छन्। उनले विस्तृत शान्ति सम्झौताअनुरुप सेनाका लागि तालिमलगायत् अन्य अत्यावश्यक कामका लागि मात्र पूर्व सम्झौताअनुरुप हतियार आउन लागेको स्पष्ट पारे।  


एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालसँग आज अपराह्न भएको भेटमा उनले यो जानकारी गराएका हुन।

भेटमा सहभागी गृह मन्त्री भीम रावलले सञ्चारकर्मीलाई सो जानकारी दिँदै सरकार–माओवादीबीच भएको तीनबुँदे सहमति कार्यान्वयन गर्ने विषयमा पनि छलफल भएको बताए।  

उनले तीनबुँदे सहमति कार्यान्वयन गर्र्ने संयन्त्र बनाउने विषयमा पनि छलफल भएको जानकारी दिए।  

माओवादीका नेता वर्षमान पुनले अनमिन फर्किएपछिको अवस्थाबारे प्रधान मन्त्री नेपाल र अध्यक्ष दाहालबीच कुराकानी भएको बताए।
- रासस
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login