शुभ नारायण यादब सप्तरी, ५ माघ
सप्तरीको बेल्ही चपेना गाविस स्थित रहेको राष्ट्रिय प्राथमिक विघालयमा लगाईएको तालाबन्दीका कारण सो विघालयका दुइ सय विघार्थीहरु पढनबाट बन्चित रहेको छ । विघालयको हरहिसाव र्सार्वजनिक गर्नुपर्ने,विघालयका प्रअ तथा विघालय व्यवस्थापन समितिका अध्यक्ष सहितकाहरुले विघालयमा अयोग्य शिक्षकशिक्षिकालाई नियुक्ति गरेको भन्दै त्यहाँका सयौ अभिभावक तथा स्थानियबासिहरुले हिजो देखि सो विघालयमा अनिश्चितकालिन तालाबन्दी गरेका छन ।
तालाबन्दीका कारण उक्र विघालयका करिब दुइ सय भन्दा बढी विघार्थीहरु पढनबाट बंचित रहेका छन।
तालाबन्दीका कारण उक्र विघालयका करिब दुइ सय भन्दा बढी विघार्थीहरु पढनबाट बंचित रहेका छन।
Source:- Dainikee


0 commentaires