हिजो आज मैथिली , हिन्दी र अंग्रेजी भन्दा बढी भोजपुरी फिल्म हेर्न दर्शकहरु बढी रुचाउँछन् ।हुन त मैथिली ,हिन्दी र अंग्रेजी फिल्म भन्दा भोजपुरी फिल्ममा सबै प्रकारको मनोरंजनात्मक दृश्यहरु तथा गीतहरु राम्रो रहने गरेका कारण दर्शकहरुमाझ निकै छोटो समयमा भोजपुरी फिल्म तथा यसका कलाकारहरु चर्चित बन्न पुगेका छन् ।
भोजपुरी फिल्ममा पनि निकै छोटो समयमा आफनो नामलाई सुपर स्टार नायक कलाकारको रुपमा प्रसिद्ध बन्न सफल भएको छ - दिनेश लाल यादव(निरहुवा) ।
दिनेश लाल यादव(निरहुवा)द्वारा रिलिज भएका भोजपुरी फिल्ममा सबै भन्दा एक्सनले भरिपूर्ण तथा मनोरंजनात्मक, कोमिडी,हास्य व्यङ्ग लगायतका दृश्यका साथै प्रेम सम्बन्धी पनि राम्रै दृश्यहरु रहने गरेका कारण भोजपुरी फिल्मका अरु कलाकार भन्दा बढी निरहुवाको फिल्म हेर्न दर्शकहरु बढी मन पराउने गरेका छन् ।
बास्तवमा निकै कम समयमा भोजपुरी एल्बमका कलाकार निरहुवा भारतमा मात्र होईन नेपालमा समेत सुपर स्टार कलाकारको रुपमा चिनाउँन सफल भएको छ ।
पछिल्लो पटक निरहुवाको सात सहेलीया,दिवाना, निरहुवा रिक्साबाला,परिवार लगायतका एक दर्जन फिल्महरु दर्शकहरुमाझ बढी प्रसिद्ध फिल्मको रुपमा चिनाउन सफल भएको छ । यी फिल्महरु दर्शकहरुले दर्जनौ पटक हेर्दा पनि दर्शकहरुको आँखामा सोही फिल्म हेर्न बढी मन पराउने गरेको दर्शकहरु बताउँछन् । हुनत मैथिली , हिन्दी फिल्महरु भन्दा भोजपुरी फिल्ममा स्थानीय गाउँ घरकै सिनहरु सिनेमामा देखाउने गरेको हुन्छ तर पनि ती गाउँ घरकै दृश्यहरु दर्शकहरु हेरेर दङ्ग हुने गरेको छ।
हिजो आजका मैथिली, हिन्दी फिल्म जस्तै भोजपुरी फिल्ममा मैथिली हिन्दी भन्दा बढी अश्लिल दृश्यहरु समावेश गरेर निर्माण भएको तर पनि हिजो आजका युवायुवतीहरु ती फिल्महरु अश्लिल दृश्य हेर्नका लागि बढी मन पराउने गरेको एक दर्शक ऋषिकान्त यादव बताउँछन् ।
मैथिली हिन्दी फिल्ममा त्यस्ता दृश्यहरु हेर्न नपाएका कारण मैथिली र हिन्दी फिल्म आफु त्यति हेर्न मन नपराएको तर भोजपुरी फिल्ममा चाहिने जति सबै दृश्यहरु हेर्न पाएकाले मैथिली हिन्दी भन्दा बढी भोजपुरी फिल्म हेर्न आफुलाई बढी मन पराएको बताउँछन् ।
उनी मात्र होइन उनी जस्तो अहिले लाखौ युवाहरु माझ भोजपुर फिल्म र गीतको त्यतिकै चर्चित बन्न पुगेका छन् ।
मैथिली हिन्दी भन्दा बढी हिजो आजका युवाहरुको मोबाइलमा समेत भोजपुरी गीतहरु बढी हेर्ने र सुन्ने गरेको पाइन्छ ।
यता सप्तरीको सदरमुकाम राजविराज स्थित रहेको आधा दर्जन सिडी सेन्टरका संचालकहरुका अनुसार आज भोलि मैथिली र हिन्दी भन्दा बढी भोजपुरी फिल्म र एल्वम नै बढी खरिद गर्न दर्शकहरु आउने गरेको तथा मैथिली र हिन्दी भन्दा बढी भोजपुरी फिल्मले नै बढी बजार पाएको बताउँछन् -शुशिल सिडी सेन्टरका संचालक शुशिल कर्ण ।
कर्णका अनुसार मैथिली र हिन्दी फिल्मका सिडी चक्काहरु त्यतिकै पसलमा झुण्डीएर राखेको हुन्छ तर भोजपुरी फिल्मका चक्काहरु आउने बितिकै दर्शकहरुले तुरुन्तै खरिद गरेर लग्ने गरेको बताउँछन् ।
यदि यस्तै अवस्था रही रहयो भने हाम्रो मिथिलाञ्चलमा निर्माणाधीन मैथिली फिल्म र एल्वमहरुको मार्केट दिन प्रतिदिन खस्कीदै गइरहेको प्रति दुखैसो पोखेका छन् - मैथिली एल्वमका गीतकार कमल मण्डल ।
गीतकार मण्डलका अनुसार मैथिली फिल्म अथवा एल्बम निर्माण गर्नका लागि निर्माता अथवा सहयोग कर्ता नभेटाएका कारण त्यतिकै मैथिली फिल्म र एल्बमका साथै मैथिली कलाकारहरु हाम्रो समाजबाट दिन प्रतिदिन पछाडि परिरहेको त्यसमा पनि भोजपुरी फिल्म हेर्ने मिथिलाञ्चलका दर्शकहरु पनि आफनो मातृभाषाको एल्बम अथवा मैथिली फिल्म हेर्न छाडेर भारतका यी भोजपुरी कलाकारहरुको फिल्महरु हेरेर मिथिलाञ्चलका कलाकारहरुलाई झन पछाडि पार्ने कार्य गरिरहेको बताउनुहुन्छ ।
तर्सथ मैथिली र मिथिलाञ्चलको कलाकारहरुलाई अगाडि बढाउनको लागि आफनो मातृभूमिमा निर्माणाधीन मैथिली एल्बम तथा फिल्महरु हेर्नका लागि सम्पूर्ण मिथिलाञ्चलका दर्शकहरुलाई आग्रह गरेका छन् ।

source:-dainikee

0 commentaires