यसअघि पनि विं.सं. २०१४ सालमा सोही क्षेत्रमा मुर्ती फेला परेको थियो
रविन भट्टर्राई/ताप्लेजुङ,२ माघ
ताप्लेजुङको फुलवारी गाविस स्थित त्रिवेणी घाटमा आस्चार्यजनक २ फिट लम्वाइ भएको ढुङाको मुर्ती फेला परेको स्थानिय बासन्दिाले बताएका छन् ।
फुलबारी गाविसका स्थानिय बासिन्दा हिजो मकर नुहाउन गएको समयमा मलाई सुरक्षति स्थानमा लैजाओ भन्ने आवाज आएको र खोलाको विचमा पानी अस्वभाविक रुपमा हल्लिन थालेको र पानी हल्लिएको स्थानमा एक आस्चार्यजनक मुर्ती देखापरेको स्थानिय ज्ञानु घिमिरेले बताएका छन् । सो करिव ७ केजि तौल भएको मुर्तीलाई निकालि बैदिक धर्मअनुसार सोहि गाविसको गुप्तेश्वर शिवलाय मन्दिरमा राखिएको छ । मुर्ती विष्णु भगवानको भएको र नागले बेरेको बताईएको छ । अहिले मर्ुर्ति हर्ेन आउने मानिसहरुको सो मन्दिरमा घुँइचो लागेको छ भने स्थानियवासीले भगवान भनि पूजा समेत गरेका छन । यसअघि पनि विं.सं. २०१४ सालमा सोही क्षेत्रमा मुर्ती फेला परेको थियो ।

source:-dainikee

0 commentaires