सानो तिनो घटनाले मधेसवाद कमजोर हुँदैनः अध्यक्ष ठाकुर

अजयकुमार साह - पुस १८ गते तर्राई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रिय अध्यक्ष महन्थ ठाकुरले कुनै सैद्धान्तिक कारणले होइन सुविधा भोगी सोच, सत्तालिप्सा र स्वार्थको कारण केहि नेताहरुले पार्टी फुटाएको बताउनु भएको छ। 
जनकपुरमा शनिवार संचारकर्मीहरु संग कुराकानी गर्दै अध्यक्ष ठाकुरले पार्टीमा यस्तो सानो तीनो घटना हुनु कुनै ठूलो कुरा नभएको बताउँदै यस प्रकारको घटनाले पार्टी मधेसवाद कमजोर नहुने बताउनु भयो । वहाँले पार्टी बाट सरकारमा पठाइएको केहि अवसरबादी नेताहरुले आफ्नो व्यक्तिगत स्वार्थसिद्धिको कारण पार्टीबाट अलग भएको बताउँदै त्यस्ता अवसरवादीहरु पार्टीबाट गएको नै राम्रो भएको बताउनु भयो ।
अध्यक्ष ठाकुरले मधेसको मुल मुद्दा जिवित नै रहेको त्यसमा कुनै परिवर्तन नआउने बताउँदै आफ्नो पार्टीले जहिले पनि मधेस र मधेसीको लागि लडिरह्ने बताउनु भयो ।


source:-dainikee

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login