मेरो नामका टिला र लावाहरु
छर्दै त्यो मझेरिमा कसियो एउटा लाश।।
जीबन पोलेर यज्ञ गर्न
चितामा लमतन्न पसारिय म
अनी सयौ मलामीको लामले सजियो
त्यो आर्यघाट।।
क्षण क्षण मा कपाट मलामिहरु
मासुका गन्धले बिहवल भई
खलियामा घोप्ट्याइरहे बास्नादार घिउहरु
र हाबाका झोकाहरुले एकोहोरो उडाइरहे
मेरा सुमित सपनाहरु ..
केबल धुवाका मुस्लो नियालिरहे
मेरा जीबनका समाधिस्थ खेतलाहरु
अन...
सन्जना खड्का
khadsanj@gmail.com
Geneva, Switzerland
छर्दै त्यो मझेरिमा कसियो एउटा लाश।।
जीबन पोलेर यज्ञ गर्न
चितामा लमतन्न पसारिय म
अनी सयौ मलामीको लामले सजियो
त्यो आर्यघाट।।
क्षण क्षण मा कपाट मलामिहरु
मासुका गन्धले बिहवल भई
खलियामा घोप्ट्याइरहे बास्नादार घिउहरु
र हाबाका झोकाहरुले एकोहोरो उडाइरहे
मेरा सुमित सपनाहरु ..
केबल धुवाका मुस्लो नियालिरहे
मेरा जीबनका समाधिस्थ खेतलाहरु
अन...
सन्जना खड्का
khadsanj@gmail.com
Geneva, Switzerland
0 commentaires