‘साथीको मोबाईलमा ब्लु फिल्म हेरेकी छु’

नेपाली सिनेमा क्षेत्रमा ‘स्वर’ नामक सिनेमा मार्फत नायिकाको रुपमा डेव्यु गरेकी केकी अधीकारी चलचित्रमा भन्दा पनि म्युजिक भिडियोमा जमिरहेकी छिन् । चलचित्र निर्देशक बदि्र अधिकारीकी छोरी केकी अभिनयमा सानैदेखि रुची राख्थिन् । 

आफ्नो अभिनयलाई पर्दामा उतार्न लागिपरेकी नायीका केकी अधिकारीको अभिनय क्षमतालाई धेरैले रुचाएका पनि छन् । उनै नायिका अधिकारीसँग अनलाइनखबरका विजय आवाजले गरेको कुराकानीः 

· नामको अर्थ ?
मयुर
· घुम्न मन लागेको देश ?
स्विजरल्यान्ड
· गर्न मन लागेर पनि नपाएको कुरा ?
एमबीबीए गर्न
· मिठो पकाउने खानेकुरा ?
चाउचाउ । अरु त आउँदैन ।
· भेट्न मन लागेको व्यक्ति ?
सलमान खान
· डेटमा जान मन लागेको सेलिब्रेटी ?
सलमान खान
· चुम्वन गर्न मन लागेको सेलिब्रेटी ?
त्यस्तो कोही पनि छैन ।
· विवाहको बारेमा सोच्नु भएको छ ?
अहिले त्यस्तो केही पनि सोचेको छैन
· मनपर्ने नेता ?
गगन थापा
· मोडलिङ कि चलचित्र ?
कलाकारिता
· अवको दश वर्षपछिको केकी ?
विवाह गरेर घरजम गरेको हुन्छु होला ।
· तपाई सिनेमा क्षेत्रमा जम्न सक्नु भएन भन्छन् नि ?
दुई सिनेमा खेल्दैमा यसको मुल्यांकन गर्ने वेला अयो जस्तो लाग्दैन मलाई ।
· के पाउनु भयो सिनेमा क्षेत्रमा आएर ?
जीवनमा धैर्य गर्न सक्नुपर्छ भन्ने कुरा सिकंे मैले
· देशको महिला मन्त्री भए ?
महिला र बालबालिकाको हितका लागि काम गर्थें
· मनपर्ने युवक ?
बौद्धिक र बुझ्ने खालको
· आफूले आफूलाई मुल्यांकन गर्दा ?
म मा धेरै कमजोरी छ । अरुलाई चाँडै विश्वास गर्छु, जसले मलाई धेरै ठाउँमा धोका दिएको छ ।
· तपाई बाटोमा हिँड्दा कसैले पछाडिबाट पिटेमा ?
पहिला त ऐया नै भन्छु नि
· सिनेमा क्षेत्रमा गर्न मन लागेको कुरा ?
मलाई रानी मुखर्जीले ‘ब्ल्याक’ सिनेमामा गरेको भुमिका गर्न मन लागेको छ
· सेक्सी लाग्ने कलाकार ?
टोम ह्याङस, जस्टिन हर्सम्यान र व्राड पिट
· झट्ट हेर्दा पुरुषको मन पर्ने कुरा ?
आँखा
· अवको योजना ?
पहिला एमबीबीए पूरा गर्छु अनि म्युजिक भिडियो र फिल्ममा काम गर्छु । कम सिनेमा खेल्छु तर स्तरीय खेल्छु ।
· ब्लु फिल्म हेर्नु भएको छ ?
हेरेको छु तर पुरै भने कुनै पनि हेरेको छैन । साथीको मोवाईलमा साथीले देखाउँदा हेरेको छु ।
· तपाईको मोवाईल या कप्युटरमा यस्तो सिनेमा छ ?
छैन
· ब्लु फिल्म हेर्न कत्तिको कौतुहलता लाग्छ ?
त्यस्तो लाग्दैन, साथीहरुले मेरो मोवाईलमा छ भन्दा हेर्न मन लाग्छ ।
· अन्त्यमा प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘मायाको बारीमा’को बारेमा के भन्नुहुन्छ ?
यो सिनेमामा माया प्रेममा हुने ‘जेनेरेशन ग्याप’लाई देखाईएको छ । यो एक मसलेदार सिनेमा हो ।
                                                               
                                                                                        साभार :- onlinekhabar
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login