२९ साउन, काठमाडौँ । ब्रिटिस सांसदकी सदस्य एम्मा रेइनोल्ड्स आज नेपाल आउँदै हुनुहुन्छ ।
उहाँ राष्ट्रिय शैक्षिक अभियानलाई अन्तराष्ट्रिय विकास एजेन्सी (भिएसओ) का तर्फबाट सघाउन नेपाल आउन लाग्नुभएको हो । नेपाल बसाइका क्रममा उहाँले राष्ट्रिय शैक्षिक अभियानसँग मिलेर बिभिन्न शैक्षिक विषयमा कार्यशाला आयोजना गर्नुहुने बताइएको छ ।
source:-onlinekhabar
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.