हराएकी बालिका छ दिनपछि मृत अवस्थामा भेटिइन्

अजित तिवारी, विराटनगर, साउन १- मंगलबार साँझदेखि बेपत्ता रहेकी रंगेली-६ मधुबनी बस्ने ८ वर्षीय बालिका प्रियंकाकुमारी मण्डलको आज बिहान शव फेला परेको छ। विराटनगर डाइनिया सडकखण्डस्थित धानखेतमा उनको शव फेला परेको हो। परिवारले उनलाई अपहरण गरी हत्या गरेको आरोप लगाएका छन्। 

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश थापाले हत्याको आशंकामा प्रहरीले अनुसन्धान अगाडि बढाएको बताए। 



नागरिक
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .
Related Posts Plugin for WordPress, Blogger...
Admin Login