२० असार, पोखरा । अविरल वर्षासँगै कास्कीको थुम्की गाविस-७ मा गएराति गएको पहिरोले स्थानीयका तीन घर पुरिादा तीन जनाको ज्यान गएको छ । अन्य पाँच हराइरहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीले मृतकहरुको सनाखत हुन बाँकी रहेको जनाएको छ । पहिरोमा पुरिएका थुम्की बजारका चन्द्रबहादुर सोनामको भने स्थानीयले जीवितै उद्धार गरेका छन् । अविरल वर्षा र बाढी पहिरोका कारण उद्धारका लागि प्रहरी घटनास्थल पुग्न कठिनाई उत्पन्न भएको कास्की प्रहरीले जनाएको छ ।
onlinekhabar
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.
0 commentaires