गौर नगरपालिकाको कार्यालयमा महिने पिच्छे अधिकृतको सरुवा


सेवाग्राही मर्कामा
रौतहट२२। रौतहटको गौर नगरपालिकाको कार्यालयमा पटकपटक कार्यकारी अधिकृतको सरुवाका कारण सेवाग्रहीहरु मर्कामा पर्न थालेका छन् । नगरपालिकामा गठित राजनीतिक दलहरुले आ आफ्ना नजिकका कार्यकारी अधिकृत पठाउन मन्त्रालयमा दवाव दिन थालेपछि गौर नगरपालिकामा महिनो पिच्छे सरुवाहरु हुने गरेको छ । पटक पटक अधिकृत सरुवा हुने प्रवृति बढदै गएपछि कामकाज गर्न निकै समस्या भोग्नु परेको कर्मचारीहरुको गुनासो छ । विगत तीन वर्षा गौर नगरपालिकाको कार्यालयमा १२ जना निमित्त कार्यकारी अधिकृत नियुक्त भएर आएका छन् । मन्त्रालयले पालैपालो गरी जिल्ला प्राविधिक कार्यालयका अधिकांश कर्मचारीहरुलाई नगरपालिकाको निमित्त कार्यकारी अधिकृत पदमा बस्न मौका दिएको छ । तर्राईमा सशस्त्र संधर्षगरिरहेका भूमिगत समुहको त्रासका कारण मन्त्रालयबाट सरुवा भएर अरु नचाहेका कारण बाध्य भएर यसै जिल्लाका व्यक्तिलाई मन्त्रालयले पटक पटक निमित्त कार्यकारी अधिकृत पदको जिम्मेवारी दिने गरेको गौर नगरपालिकाका इन्जिनियर नागेन्द्र राय यादवले जानकारी दिनुभयो । 

जनकपुर टुडे बाट 
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login