बिनोद नेपाल, असार ३१ — सागरनाथ बनविकास परियोजना सागरनाथबाट बन कर्मचारी तथा तस्कर हरु ले २ करोड २० लाख भन्दा माथीको सालको रुखहरु काटेका छन। हिजो राती हरिवन ईलाका प्रहरी कार्यालय बाट प्र.नी.के.पि. शर्मा को नेतृत्वमा गएको टोली ले उक्त काठ बरामदगरेको थीयो... अहिले सो स्थानमा प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरिक्षक हरु स्थलगतनिरिक्षण मा गएका छन ।
स्थानिय समाचार
»
बन कर्मचारीको मिलोमतोमा २ करोड भन्दा माथी को सालको रुखहरु काटीए......
बन कर्मचारीको मिलोमतोमा २ करोड भन्दा माथी को सालको रुखहरु काटीए......
Tags:
स्थानिय समाचार









0 commentaires