वीरगन्ज, असार २२ - भर्खरै पर्सामा सरुवा भएका एसपी रमेश खेरलले लामो कपाल पाल्ने र टप, मुन्द्रा लगाउने केटा मान्छेको मुन्द्रा खोल्ने र कपाल काटिदिने अभियान सुरु गरेका छन्। समाजलाई सभ्य बनाउनका लागि आफूले वीरगन्जमा यो अभियान सुरु गरेको खरेलले बताए।
उनले प्रहरीले भेटेसम्मका सबै चुन्द्रे, मुन्द्रेहरुलाई कारबाही गर्ने र गरिरहेको पनि जानकारी दिए।
अपराध नियन्त्रणमा प्रहरीलाई सजिलो होस् भन्ने उद्देश्यले गएको हप्तादेखि यो अभियान वीरगन्ज नगरभित्र सञ्चालन गरिएको छ। रासस
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.