काठमाडौं, असार ३२ - अमेरिकी डाइभर्सिटी भिसा कार्यक्रम (डिभी) २०१२ को नतिजा प्रकाशित भएको छ। प्राविधिक गडबडीका कारण निर्धारित समयभन्दा झन्डै एक महिना ढिलो गरी नतिजा सार्वनजिक भएको हो।
अमेरिकी सरकारको आधिकारिक वेबसाइटमा गइ डिभिको नतिजा हेर्न इन्टरनेट एक्स्प्लोररको ब्राउजरले सपोर्ट गर्ने जनाइएको छ। निवेदकले डिभी भर्दाका बखत दिइएको १६ डिजिटको कन्फर्मेशन नम्बर, नाम थर तथा जन्ममिति राखेर डिभीको नतिजा हेर्न सक्नेछन्।
नागरिक
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!