बिनोद नेपाल, श्रावन १ — आज देखि लागुहुने गरि नगरपालिका घोषणा भएको खुशियालीमा आज हरिवन, घुरकौली अनि सासापुर बाट हजारौको सख्या मा आएका जनताहरु हरिवनखोला देखी लखनदेहीखोला सम्म मोटरसाईकल ¥याली गरि हरिवनमा जम्मा भई एक—अर्कामा अबिरदलि मैनबत्ती बाली लड्डू बाटी खुशी साटासाट गरेका छन। यस उपलक्ष्यमा तिनै ( हरिवन, घुरकौली अनि सासापुर ) गा.बि.स. का सबै राजनैतिक दलका नेता, कार्यकर्ता, ब्यापारी, बुध्दिजिवी, बिधार्थी, प्रहरी—प्रशासन हरु एक आपसमा अकंमाल गरी अबिर लगाई खुशिसाटासाट गरिरहेका थिए ।
स्थानिय समाचार
»
मैनबत्ती बालेर खुशी मनाए हरिवन बाशीले(फोटो फिचर)
मैनबत्ती बालेर खुशी मनाए हरिवन बाशीले(फोटो फिचर)
Tags:
स्थानिय समाचार






























0 commentaires