साउन २ दाईजो कम ल्याएको भन्दै बारम्वार पीडित बन्दै आएकी रौतहट चन्द्रनिगाहपुर गाविस वडा नं ५ की एक महिलाको गएराती हत्या भएको छ । चन्द्रनिगाहपुर गाविस वडा नं ५की करिव २१ वषिर्य किरन साहको शंकास्पद अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । किरन साहको केहि महिना अघिमात्र चन्द्रनिगाहपुरमै फलफूल व्यापार गरीवस्ने भारतीय नागरिक २५ वषिर्य गुड्डु साहसंग विवाह भएको थियो ।विवाह हुंदा र भैसके पछि पनि दाइजोको विषयलाई लिएर घरमा बारम्वार झगडा हुने गरेको पछि आफूलाई थाहा भएको मृतक किरन साहका दाजु बद्री साहले बताउनुभएको छ । जनकपुर टुडे
समाचार
»
दाईजो नल्याएको भन्दै हत्या
दाईजो नल्याएको भन्दै हत्या
Tags:
समाचार









0 commentaires