प्रबासका दुई फूल यूएइमा बिमोचन हुने


अन्तराष्ट्रिय नेपाली साहित्य समाज तथा विश्र नेपाली साहित्य महासंघ यूएई च्याप्टरले यस पटकको भानु जयन्ती संयूक्त रुपमा मनाउने निर्णय गरेको छ । जुलाई १५, २०११का दिन दुवईको एभरेष्ट होटलमा दिनको ३ बजेदेखि हुने भानु जयन्ती कार्यक्रममा साहित्यकारद्वय माइनसप्लस संग्रौला र दिनेश आचार्य मन्डुद्वारा लिखित/सम्पादित अनेसास यूएई च्याप्टरद्वारा प्रकाशित प्रवासका दुई फूल नामक संयुक्त गजल संग्रह पनि विमोचन हुने जनाईएको छ ।उक्त साहित्यिक गोष्ठिमा यूएइमा रहेका सम्पूर्ण साहित्यकार तथा साहित्य अनुरागीहरुलाई उपस्थित हुनको लागि अनेसास तथा विनेसाम यूएईले हार्दिक अनुरोध गरेको छ । साथै पहिलो पटक हुन गईरहेको यो संयूक्त भानु जयन्ती तथा साहित्यिक गोष्ठीले आगामी दिनहरुमा पनि नेपाली साहित्यका हस्तीहरुको जन्मजयन्ती संयूक्त रुपमा मनाउनकोलागि प्रेरणा दिने यूएईका साहित्यकारहरुको बुझाई रहेको छ ।
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login