डुबेर मृत्यु

शिब पुरी रौतहट, जेष्ठ ३१ - रौतहटको चन्द्रनिगाहपुर स्थित नहरमा नुहाउन गएका एक बालकको मंगलबार डुबेर मृत्यु भएको छ ।    स्थानीय चन्द्रनिगाहपुर गाविस-५ का दस वर्षीय बालक  श्याम माझिको चादि खोला नजिकको नहरमा डुबेर मृत्यु भएको प्रहरी निरीक्षक गौतम मिश्रले बताए ।
नहरमा पौडी खेल्ने क्रममा डुबेर माझिको मृत्यु भएको हो । तराईमा बढेको प्रचण्ड गर्मिका कारण मानिसहरु पोखरी नहरमा पौडी खेल्ने गर्छन । मृतकको लास पोष्टमार्टमका लागि प्राथमिक स्वस्थ्य केन्द्र चन्द्रनिगाहपुरमा राखेको प्रहरीले जनाएको छ ।

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login