रसिला ओठतिर पुरूष

काठमाडौ, जेष्ठ ७  -  सामान्यतः महिलाहरू पुरूषहरू ठूलठूला आँखा मन पराउँछन् भन्ठानेर आँखाकै मेकअपमा बढी ध्यान दिन्छन् । पुरुषहरू ठूलठूला आँखातिर पनि लटठन्छन् यो साँचो हो, तर उनीहरूलाई रसिला ओठहरूले उति नै तान्छन् । न्युयोर्क र पि्रस्टन विश्वविद्यालयका मनोवैज्ञानिकहरू यस्तै भन्छन् । उनीहरूका अनुसार पुरूषलाई महिलाका आँखाभन्दा रसिला ओठ बढी प्यारा हुन्छन् ।   यसका लागि गरिएको अनुसन्धानमा केही व्यक्तिले त राता ओठ हेर्नासाथ आफूलाई रोक्न असजिलो हुने गरेको समेत बताए । महिलाका ओठहरूले पुरूषको मनमस्तिष्कमा गहिरो प्रभाव पार्छन् ।   ठूलठूला आँखा भएका र मांसल ओठ भएका महिलाहरू पुरुषका पहिलो रुचि हुने   गर्छन् । यसका साथै   यो अनुसन्धानमा मनोवैज्ञानिकहरूले के पनि थाहा पाए भने धेरैजसो पुरुष स्त्रीयोचित गुणले नै युक्त महिला अनुहारलाई बढी रुचाउँछन् । 



Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login