२ जेठ, काठमाडौँ । राष्ट्रपति डा. रामवरण यादवलाई शोक परेको छ । राष्ट्रपति यादवकी कान्छी आमा सिकवा देवीको ८० वर्षको उमेरमा आज बिहान निधन भएको हो ।
राष्ट्रपति यादव कान्छी आमाप्रति श्रद्धाञ्जली अर्पण गर्न बिहान १० बजे नेपाली सेनाको विशेष बिमानबाट गृह जिल्ला धनुषा जाने कार्यक्रम रहेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.
0 commentaires