२६ वैशाख, दाङ । नयाँ बन्ने संविधानमा आफ्नो समूदायको अधिकार सुनिश्चित हुनुपर्ने माग गर्दै क्षेत्री समाज नेपालले आहृवान गरेको बन्दका कारण राप्ती अञ्चलका पाँच जिल्लाको जनवीजन पूर्ण रुपमा प्रभावित भएको छ ।
बन्दका कारण दाङ, रोल्पा, रुकुम, सल्यान र प्युठान जिल्लाका जनजीवन प्रभावित भएका हुन् । बन्दका कारण ति जिल्लामा आज बिहानैदेखि लामो तथा छोटा दुरीका सवारी साधन चल्न सकेका छैनन् भने पसल, बजार , शिक्षणसंस्था र कलकारखाना ठप्प छन् ।
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.
0 commentaires