काठमाडौं, चैत १७ - धापासी र बुढानीलकण्ठ क्षेत्रमा व्यापारी र उद्योगीलाई हातियार देखाएर रकम असुलीमा संलग्न रहेको अभियोगमा तीनजना पक्राउ परेका छन्।
महानगरीय प्रहरी परिसर काठमाडौंले बुधबार कटुवा पेस्तोल र तीन राउन्ड गोलीसहित राकेश बर्मा, प्रेम श्रेष्ठ र रामचन्द्र तिमल्सिनालाई पक्राउ गरेको हो।
परिसरका डिएसपी केदार ढकालका अनुसार विशेष सूचनाका आधारमा दिउसो दुई बजे बुढानीलकण्ठबाट उनीहरूलाई पक्राउ परेका हुन्।
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.
0 commentaires