बेपत्ता पाइलटको खोजी जारी


कास्की, फाल्गुन १९ - बेपत्ता बुलगेरियाका पाइलट क्यामेन कुमानोभको खोजीका लागि बिहीबार एभिया क्लबको अल्ट्रालाइट विमान  घटना स्थल तर्फ पुगेको छ । तीन दिन अघि साथीहरूसँगै उडन गएका उनी बेपत्ता भएपछि  सम्पर्कमा आएका छैनन् ।  अहिले उनलाई खोज्न पोखराबाट प्यारामोटर र सशस्त्र र नेपाली सेना समेत जाने तयारी गरेका छन् ।
साहासी हवाई खेल प्याराग्लाइडिङमा उड्न पोखरा आएका क्यामेन  बेपत्ता भएका हुन् । उनी हराएको स्थान पोखराबाट ७ घण्टाको दुरीमा अवस्थित छ । एक महिना अगाडि  पनि सोही स्थानमा फ्रान्सका ४२ बर्षीय पाईलट जिन डेभिड  बेपत्ता भई तीन दिनपछि  सकुशल फेला परेका थिए ।  केही समय यता पोखरामा प्याराग्लाइडिङ र्दुघटना र बेपत्ता हुने क्रम बढीरहेको छ 
source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login