नारायणगढको बैँकमा आगो लाग्यो, एक सुरक्षागार्डको मृत्यु


चाँदनी हमाल, चितवन, फागुन २०- नारायणगढ बजारमा रहेको नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैँकमा हिजो राति आगलागी हुँदा भवनभित्र रहेका एक सुरक्षागार्डको निसास्सिएर मृत्यु भएको छ। पश्चिम चितवनको जगतपुर घर भएका भुस्ले दरैको मृत्यु भएको हो। आगलागीका कारण भएको अन्य भौतिक क्षतिको लेखाजोखा हुन बाँकी छ।

विद्युतीय सर्ट सर्किटका कारण सुरु भएको ठानिएको आगो निभाउन हेटौडाबाट समेत दमकल ल्याउनु परेको थियो। राति साढे नौ बजेतिर सुरु भएको आगो नियन्त्रणमा लिन झण्डै चार घण्टा लागेको थियो। 

source:-nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login