नेता मात्र नभर्इ नायकको पनि पुतला जलाउन थाले


एक स्थानीय स्थानिय व्यायामशालाका मानिसहरूले मधुर भंडारकरको चलचित्र 'दिल तो बच्च है जी' मा रहेको इमरान हाशमीको भुमिकाको बिरोध गरेका छन्। उनीहरूले चलचित्रमा यस भुमिका निभाउने इमरान हाशमीको पुतला समेत जलाएका छन्।
खबरका अनुसार भारतको केहि शहरहरूको व्यायामशालाका प्रशिक्षकहरूले चलचित्र भवनमा गएर इमरानको पोस्टरमा कालो रंगले पोत्नुका साथ इमरानको पुतला समेत जलाएका थए।
प्रदर्शनकारिहरूका अनुसार इमरानले यस चलचित्रमा व्यायाम प्रशिक्षककोरूपमा देखा परेका छन्। उक्त व्यायाम प्रसिक्षकले व्यायामशालामा आउने प्रशिक्षार्थीहरूसंग प्रेमालाप गरेको देखाएको छ। यती मात्र नभर्इ चलचित्रमा उनले आमा छोरीसंग लागेको समेत देखाएबाट यस पेशा नै बदनाम भएको हुनाले व्यायाम प्रसिक्षकहरूले यस भुमिकाको बिरोध गरेका हुन। उनीहरूका अनुसार चलचित्रबाट यस भागलार्इ हटाउनु जरूरी छ।

source:-dainikee
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login