दमकमा राति नौं बजेपछि हिँड्न रोक


९ फागुन, दमक । सुरक्षाको स्थिति बिगि्रएको भन्दै झापाको दमकमा प्रशासनले राति ९ बजेपछि हिँड्न रोक लगाएको छ ।
स्थानीय प्रशासनले दमक र आसपासका क्षेत्रमा केही दिनयता आपराधिक क्रियाकलाप बढेको ठहर गर्दै रातीमा हिँडडुल गर्न रोक लगाएको हो ।
इलाका प्रहरी कार्यालयका निरीक्षक नवीन कार्कीले केही दिनयता हतियारधारीहरुले दमक क्षेत्रमा त्रास फैलाएकाले दैनिकरुपमा नियमित गस्ती बढाइएको र सर्बसाधारणलाई रातीमा अत्यावश्यक काम बाहेक हिँडडुल गर्न रोक लगाइएको जानकारी दिनुभयो ।
एक सातायता दमकमा हतियारधारीको आक्रमणबाट आधादर्जन बढी घाइते भएका छन् ।

source:-onlinekhabar
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login