भारतीय राजदूतलाई फेरि कालो झण्डा


दिङ्लाबजार (भोजपुर), फाल्गुन १६ - भारतीय सहयोगमा निर्माण हुने अस्पताल शिलान्यास गर्न आएका भारतीय राजदूत राकेश सूदलाई माओवादी कार्यकर्ताले सोमबार कालो झण्डा देखाएका छन् । सूदलाई यसअघि पनि माओवादीले सोलुखुम्बुमा कालोझण्डा देखाउनुका साथै जुत्ता प्रहार गरेका थिए ।
सीमा अतिक्रमण बन्द गर, भारतीय हस्तक्षेप बन्द गरलगायतका नारा लगाउँदै माओवादीले दिङ्लाबजारमा राजदूतविरुद्ध नाराबाजी गरेका थिए । राजदूत सूद अस्पताल शिलान्यास गर्न हेलिकोप्टरमा आएका थिए ।
कालोझण्डा लेखाउने प्रदर्शनकारीलाई प्रहरीले पक्राउ नगरेको भोजपुरका प्रहरी नायव उपरीक्षक नरबहादुर केसीले जानकारी दिए ।
 source:-ekantipur

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login