'लिबिया नरसंहार'मा दुई सयको मृत्यु


काठमाडौं, फाल्गुन ८ - लिबियामा जारी सरकारविरोधी प्रदर्शनमा आइतबारमात्र एक सयभन्दा बढीको मृत्यु भएको छ । लिबियामा योसहित मर्नेको संख्या दुई सय नाघेको छ ।
मौमर अल गद्दाफीको चार दशक लामो शासन अन्त्यको माग गर्दै बेङ्गाजीमा केन्द्रित प्रदर्शनमा कम्तिमा ९ सय घाइते भएको चिकित्सकहरुले जनाएका छन् । हृयुमन राइट्स वाचले प्रदर्शन सुरु भएयता १ सय ७३ जनाको मृत्यु भएको दाबी गरेको छ ।
एक चिकित्सकले लिबियामा प्रदर्शनकारीमाथि भएको दमनलाई 'नरसंहार' भनेका छन् । शनिबार जस्तै आइतबार पनि गद्दाफीको कम्पाउण्ड नजिकै प्रदर्शनकारी पुगेपछि सुरक्षाकर्मीले गोली चलाएको बिबिसीले जनाएको छ ।
त्यहाँ फेसबुक, अल जजिराको अरबेयालगायत इन्टरनेट समेत बन्द गरिएको छ ।

source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login